दफा २५
दस्तुर, शुल्क र फी लिन सक्ने
संयुक्त आवास भवन र सामूहिक क्षेत्र तथा सुविधाको संचालन, संरक्षण, रेखदेख, मर्मत, स्याहार सम्भार तथा सरसफाई गर्ने कार्य गर्नका लागि संस्थापक वा समितिले आवास इकाई धनीहरुसंग सम्झौतामा उल्लेख भए बमोजिमको दस्तुर, शुल्क र फी लिन सक्नेछ ।